नेपाली परिकारको स्वाद अझै रमाइलो बनाउन तयार Fish Pickle (Acchar) अब portable 30gm पैकमा उपलब्ध। मसला, तेल र परम्परागत विधिबाट तयार गरिएको यो माछाको अचार ले हरेक भोजनलाई spicy र स्वादिलो बनाउँछ।
• Authentic Nepali Taste – घरमै बनाएको जस्तो स्वाद।
• Portable 30gm Pack – सजिलो carry गर्न मिल्ने, travel वा lunch box को लागि perfect।
• Affordable Price – केवल MRP रु. 50/- मा।
• Home Delivery – नेपालभर उपलब्ध, सजिलो order र छिटो delivery।
यो माछा अचार चामल, ढिंडो, रोटी वा snacks संग खाँदा झन् स्वादिष्ट हुन्छ। स्वास्थ्यप्रद तेल र मसालाबाट तयार भएकोले लामो समयसम्म fresh रहन्छ। चाहे घर, अफिस वा यात्रा – यो portable fish pickle तपाईको साथी।
No review given yet!
Fast Delivery all across the country
Safe Payment
5 Days Return Policy
100% Authentic Products
You need to Sign in to view this feature
This address will be removed from this list