बच्चाहरूको दैनिक पढाइ र सामान सजिलै राख्न मिल्ने Big & Comfortable School Bag अब उपलब्ध छ। यो bag दुई फरक size मा आउने भएकाले primary देखि upper class सम्मका विद्यार्थीका लागि perfect choice हो।
Spacious compartments भएको कारण books, copies, pencil case, lunch box र पानीको बोतल सजिलै organize गर्न सकिन्छ। Strong stitching र durable material प्रयोग भएकाले लामो समय टिक्छ। साथै soft padded straps ले shoulder मा आराम दिन्छ जसले गर्दा बच्चाहरूले bag सजिलै बोकेर जान सक्छन्।
मुख्य Features:
यो big school bag ले style, comfort र durability को perfect balance दिन्छ। Affordable price मा high-quality bag खोज्दै हुनुहुन्छ भने यो bag तपाईंका बच्चाहरूका लागि best option हो।
No review given yet!
Fast Delivery all across the country
Safe Payment
5 Days Return Policy
100% Authentic Products
You need to Sign in to view this feature
This address will be removed from this list